सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • पत्रिकाको २२ औ वार्षिक उत्सवमा कैदी बन्दीलाई बिस्कुट

पत्रिकाको २२ औ वार्षिक उत्सवमा कैदी बन्दीलाई बिस्कुट

10175
Shares
पत्रिकाको २२ औ वार्षिक उत्सवमा कैदी बन्दीलाई बिस्कुट

पुजन धिताल ,काभ्रे÷ जिल्ला कारागार धुलिखेलका बन्दी केदीहरुलाई मंगलवार बिस्कुट प्रदान गरेको छ । ग्रामीण विकासको लागि सन्चार कर्मको नारालाई मूल मर्म बनाई काभ्रे जिल्लाबाट निरन्तर प्रकाशित जिल्लाकै अग्रण्ी पत्रिका काभ्रे टाइम्स साप्ताहिकले आफ्नो २२ औँ वर्ष गाँठ समारोह जिल्ला कारागार धुलिखेलका बन्दी केदीहरुलाई बिस्कुट प्रदान गरिएको हो ।


नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतिराम तिमल्सीनाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पत्रिकाका प्रशासक सम्पादक आर एल श्रमजीवीले सभापतित्व गर्नु भएको थियो । जिल्ला कारागार प्रमुख महेश कुमार पोखरेलले २५० क्षमता रहेको कैदीबन्दी गृहमा २४९ कैदी बन्दी रहेको करा जानकारी दिए । सिन्धुपाल्चोकको कारागार भुकम्पले क्षत विक्षत भए पछि जिल्लामा कैदीहरुको चाप धरै भएको कारागारले जानएको छ ।

कारागार प्रमुख महेशकुमार पोखरेलले बन्दी गृहको क्षमता बृद्धि गर्न नंया कारागार निर्मणको लागि भवन डिभिजन कार्यालयले ८ करोड को बजेट बिनियोजन गरेको हुँदा बनेपाको साँगामा दुइ बर्ष भित्र बन्दि गृह बन्ने कुरा बताउनु भया बन्दि नायक सुरज थापाले बन्दि कैदीको जीवनलाई सकारात्मक बाटोमा लाग्न सीप सिकाउदै बन्दि हरुलाई बाँसको थुन्से बस्ने मुडा गलबन्दी बनाउने सीप सिकाइ आत्म निर्भर बनाउने काम भइरहेको कुरा बताए े

.निर्माण भएका बस्तुलाई लागत मूल्य अनुसार प्रति वटाको तिन सय पचास रुपैया देखि चार सय पचास सम्म बिक्रि गर्ने गरेको कुरा हामीलाई बताए े . काभ्रे टाइम्सको २२ औ बर्ष गांठ को अवसरमा आयोजित कार्यक्रममा कार्यकारणी सम्पादक रमेशप्रसाद न्यौपानेले सबै बन्दीलाई निरास नहुन र जीवन उपयोगी शिक्षा गढ़ान गर्न अनुरोध गरेको उत्त कार्यकर्ममा जिल्लाका संचारकर्मी सहभागी थिए ।

10175
Shares

ट्रेन्डिङ