“जित र आफ्नो इजतको डर लाग्छ” : मोडल मुनम मल्ल

०अचेल केमा व्यस्त ?
⇒म्युजिक भिडियो र टेलीसिरियल तिर व्यस्त छु ।

०समाजमा कुन रुपमा चिनिन् चाहानुहुन्छ ?
⇒एउता राम्रो कलाकार भनेर चिनिन चाहान्छु ।

०मोड्लिंमा लाग्ने सोच कसरि आयो ?
⇒म सानै उमेर बाटै नाच्थे अनि मेरो मामी बुवाको सपना मलाई कलकार बनाउने थियो । त्यसैले यो क्षेत्रमा आएको हुँ ।

० यस क्षेत्रमा लागेर प्राप्त गरेको उपलब्धि ?
अहिले सम्मलाई त् केहि पाएको छैन, तर पछि अबश्य आउछु भन्ने बिश्वास लिएको छु ।

 

मुनम मल्ल ठकुरी, मोडल

० मोड्लिंमा परिवाको साथ ?
⇒अहिले म मेरै परिवारको सपना पुरा गर्दै छु, त्यसैले मलाई परिवारको राम्रो साथ र सहयोग छ ।

० अहिले सम्म कतिवटा म्युजिक भिडियोमा अभिनय गर्नुभयो ?
⇒अहिले सम्म १५ वटा म्युजिक भिडियोमा अभिनय गरे, अरु पनि आउने क्रममा छन् ।

० तपाइको बुझाइमा ग्ल्यामर के हो ?
⇒मेरो बुझाइमा ग्याल्यमर आफुलाइ सुन्दर र आकर्षरुपमा प्रस्तुत गर्ने एउता कला हो ।

० आफुलाई ग्ल्यामर देखाउन के गर्नु हुन्छ ? र अङ्ग प्रर्दशनको सम्बन्ध ?
⇒म आफुलाइ ग्याल्यामर देखाउन शारीरिक, मानसिक र स्वास्थ हुने कुरामा ध्यान दिन्छु । अनि अहिले आएको फेसनहरु जस्ले मलाई लगाउदा सहज हुन्छ त्यो लगाउने कोसिस गर्छु । मलाइ लाग्दैन अङ प्रर्दशनले मात्र ग्यालामर हुन्छ । मलाइ लाग्छ अंग प्रदान गर्दैमा कोइ राम्रो कलाकार हुन सक्दैन । जसलाई अंग प्रर्दशन गर्न सहज हुन्छ उहाँ हरु लाई केहि भन्दिन तर मलाई अंग प्रर्दशन मन पर्दैन ।


० तपाइलाई ग्ल्यामर लाग्ने मोडेल र नायिका ?
⇒रिमा बिस्वाकर्मा दिदि मलाई ग्ल्यामर लाग्छ ।

० माया गर्छु भनेर केटाहरु कतिको पछायाउछन ?
⇒माया गर्छु भन्नेहरु धेरै नै हुनुहुन्छ ।

० बाटोमा हिड्दा केटाले कतिको जिस्काउछन ?
⇒बाटो हिड्दा केटाले जिस्काउनु त्यो त सोभाबिक कुरा हो । धेरै नै जिस्काउछन् ।
० कसैसंग मायाप्रेम ?
⇒छैन
० मोड्लिंममा हुनु पर्ने सिपहरु चाही केके हुन् नि ?
⇒सहनसिलता, आफु संग क्षमता, आत्म बिश्वास अनि धैरेता

० यस क्षेत्रम नयाँ प्रबेशिलाई के भन्न चाहानु हुन्छ ?
⇒म यस क्षेत्रमा आउनेहरुलाई आफु सङ म गर्नु सक्छु भने आत्मा बिश्वास भने आउदा हुन्छ । यो क्षेत्रमा सबै राम्रो मान्छे हुन्छ भने छैन कसैलाइ पनि राम्रो सङ नचिनी बिश्वास नगर्नु भन्न चाहान्छु ।

० पछिल्लोसमय कलाकार बन्न इच्छा भएका तर शिक्षा नभएकाहरू कलाकारितामा बढी छन् भन्ने आरोप छ । तपाईं कहाँनेर पर्नुहुन्छ ?
⇒म इच्छा पनि भएको र शिक्षा पनि भएकोमा पर्छु जस्तो लाग्छ ।


० राम्री हुनुहुन्छ, नायिका नबन्ने ?
⇒अहिले सम्म त कुनै अफर आएको छैन आयो भने गर्छु ।

० प्रेम के हो?
⇒प्रेम भनेको मानव जिबनमा नभई नहुने चिज हो। अचकाल एउटा केटा ले केटीलाइ केटाले केटी लाई गर्ने लाई प्रेम भने गर्छ्न तर म भन्छु प्रेम सबैमा जरुरी छ जस्तै ममि बुवाले हामिलाइ गर्ने माया दिदी बहिनिले दाजु भाइले गर्ने माया साथी मा हुने सबै प्रेम नै हो ।

० कसैको प्रेममा अल्झिनु भएको छ कि ?
⇒मेरो परिवर मेरो साथीहरु बाहेक अरुको मायामा अलजेको छैन ।

० जीवनमा के कुरा देखि डर लाग्छ ?
⇒जित र आफ्नो इजतको डर लाग्छ ।

० केटाको के कुराले बढी आकर्षित गर्छ ?
⇒केटाको बडि र नसालु हेराईले आकर्षित पार्छ ।

० बिबाह कस्तो गर्नी मागी कि प्रेम?
प्रेम बिबाह गर्ने ।

०अन्तिममा केही भन्नु छ ?
⇒आज सम्म मेरो प्रस्तुतिलाई मन पराइदिनु हुने दर्शकहरु प्रति आभारी छु र आगामी दिनहरुमा पनि यस्तै माया र साथ पाउछु भन्ने बिश्वास राखेको छु अनि सबैको समाचार डट कम  र रवि जीलाई धेरै धन्यवाद ।

Related News