एका एक व्यस्त बन्दै निस्चल्,उनकै निर्देशन र कोरियोग्राफिमा सक्की गो नि त अब बजारमा (भिडियो सहित्)

चैत्र २०, नव गायक रमेश कुमार श्रेष्ठको स्वरमा आधुनिक गीत `सक्की गो नि त´ बजारमा आएको छ ।उक्त नेपाली टेलिचलचित्र भद्रगोलका कलाकार रक्षा श्रेष्ठ र नायक एवं मोडल राजु श्रेष्ठको सुन्दर अभिनय रहेका छन् ।


गीतमा बिवेक सिवाकोटीको पनि अभिनय रहेको छ ।कृष्ण कुमार राईको शब्द संगीत तयार पारिएको गीतिको भिडियोलाई निश्चल के.सी.ले निर्देशन तथा कोरियोग्राफी पनि गरेका हुन ।छायकन भने मुकेश हुमागाईले गरेका हुन । भिडियोलाई अमृत चापागाईले सम्पादन गरेका छन् ।गीतलाई मालती डिजिटल प्रा.लि.को प्रस्तुतिमा ल्याएका छन् ।

 

–भिडियो सहित हेर्नको लागि तलको लिन्क मा क्लिक गर्न नभुल्नु होला ।

 

Related News