बिशाल राइमाझीले संचालिकालाई नै गरे प्रेम प्रस्ताप (पुरा भिडियो सहित)

काठमाडौं ,जेष्ठ १६ , सनम सुवाल ; सानैदेखि चन्चले स्वभाब भएका बिशाल राइमाझी कुनै नौलो नाम होइन l गायन यात्रा अंगाल्दै आएका राइमाझी डान्सर ,मोडलिङमा समेत ब्यस्त रहेका छन् l हालसम्म उनले दर्जनौं भन्दा बदी गीत गाएका छन् l जिन्दगीमा उनले कहिले दु;ख गर्नुपरेन l

किन कि आफ्नै दिदि गायिका भएकोले परिवारको पुरा समर्थन रहेको कुरा जानकारी गराएका छन् l उनै बहुमुखी प्रतिभाका धनि व्यक्तिव सङ्ग सबैको समाचार डट कमकी सनम सुवाल संग गरेको कुराकानी हेर्नको लागि तलको लिंक क्लिक गर्नुहोस् ;

 

Related News