कार्टुन क्रिले “कपुरी क” नयाँ गित सार्बजनिक (भिडियो हेर्नुहोस )

काठमाडौँ, ८,मङ्सिर, कार्टुन क्रिले  भकरै मात्र नयाँ गित “कपुरी क” भन्ने भिडियो कार्टुन क्रि ले सार्बजनिक गरेको छ ।

अहिले युवाहरु माझ एकदमै चर्चित गायक रुपक चौधरी लाक्पा दि लामाको शब्द संगीतमा रहेको “कपुरी क” बोलको गीत सार्वजनिक भएको छ ।

शुक्रवार साझ युटुव च्यानल बाट सार्वजनिक भएको हो ।
“कपुरी क” बोलको गीतमा कार्टुन क्रि को नया रुप देख्न पाइएको छ । उक्त गितमा नयाँ रोल सुपरमेन, स्पाइडर मेन, हलक, थोर क्याप्टेन अमेरिका र आधीको कथा बस्तुलाइ समेटेर मनोरंजन देखाएर छ ।

उक्त गीतमा सरोज अधिकारी , आश्मा विश्वकर्म , लगायत कार्टुन क्री को समुहको नृत्य रहेको छ भने सम्पादन कार्टुन क्रि डान्स टिमले गरेका छन् ।

 

 

– (भिडियो हेर्नुहोस )

Related News