सिके राउत पुर्पक्षका लागि जेल चलान

काठमाडौं,मंसिर २०,  छुट्टै मधेशका मागसहित तराईमा आफ्नो गतिविधि गरिरहेका डा.सिके राउतलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ ।

 


जिल्ला अदालत रौतहटको आदेशले उनलाई पुपक्र्षका लागि थुनामा पठाइएको हो।

Related News