निर्मला हत्या प्रकरण : एक युवतीको ३० सेकेन्डको बाइट जसबाट पुग्यो प्रहरी हत्यारासम्म ,बाइट भिडियो सहित

काठमाडौं, २०,मंसिर,कंचनपुरकी १३ बर्षीया बालिका निर्मला पन्तको हत्या गरेको साविति बयान उनकै छिमेकी प्रदिप रावलले दिएका छन् । महिनौसम्म केही सुराक हात लाग्न नसकेको निर्मला हत्या प्रकरणमा प्रहरीलाई एक टेलिभिजनले लिएको १७ सेकेन्डको वाइटले हत्यारासम्म पु¥याउन पुग्यो ।

निर्मलाको शव भेटिएको दिन स्थानीय पत्रकार पुष्कर भट्टले खिचेको दृश्यका आधारमा साउन ११ गते प्रसारण भएको माउन्टेन टेलिभिजनको मिसन न्युजु कार्यक्रम एक स्थानिय यूवतीले उक्त बाटोमा पहिलादेखिनै केटाहरुले दुख दिने गरेको खुलासा गरेकी थिइन् ।

काठमाडौँका एक अनुसन्धानकर्मी त्यही कार्यक्रमको ३० मिनेटको एक स्थानीय युवतीकोे बाइटले हत्यारा पत्ता  लागउन स किने एउटा क्लुु दियो । उनले त्यो जानकारी महेन्द्रनगर फिल्डमा खटिएकाहरुलाई दिएका थिए ।

हेनुर्होस् यूवतीको उक्त ३० सेकेन्टको बाइट 

 

 

 

 

-चक्र पथ बाट

Related News