नेपाल आइडल फिनालेको टिकट खुल्ला

काठ्मानठौ,४,पुष, सिङगिङ रियालिटी शो ‘नेपाल आइडल’ सिजन–२ को टिकट विक्री खुला गएिको छ ।

टिकट ई–सेवा मार्फत लिन सकिने नेपाल आइडल टिमले जनाएको छ । टिकट शूल्क ५००, १०००, १५०० र २००० हजार रुपैयाँ रहेको छ ।

नेपाल आइडलको ग्राण्ड फिनाले यही पुस ६ गते ललितपुर पुल्चोकस्थित इन्जिनियरिङ कलेजको मैदानमा सााझ ५ बजे हुँदैछ ।

Related News