गौतम र आयुस्मा कार्कीको “एउटै हुने चाहना ” (भिडियो सहित)

काभ्रे,पुष ,२९, सनम सुवाल, काभ्रेका सबिन प्रसाद चौलागाइले काठ छेत्रका एक दोहोरी गित ” एउटै हुने चाहना ” सर्बत्र बजारमा ल्याएका छ्न्न ।यस गीतको म्युजिक भिडियो भन्ने सन्चारकर्मी ,गायक तथा शब्द रचनाकार महेश नेपालले निर्देशन गरेका हुन । भन्ने रेशम थापाको लय रहेको छ ।

यस गीतमा लोक गायिका गिता देवि र गायक सबिन प्रसाद चौलागाईंको स्वरमा सजिएको छ। एउटै हुने चाहना म्युजिक भिडियो लाई काठ क्षेत्रकै फरक किसिम फरक शैली र फरक अभिनय मा मुख्य मोडल सबिन गौतमलाई आयुस्मा कार्कीले साथ दिएकि छिन्न । “एउटै हुने चाहना ” म्युजिक भिडियो जि । सि फिल्म्स प्रा । लि मार्फत निर्माण भएको छ ।

गौतमले भने ” मिहेनत र लगनशीलताले अबस्य पनि सफल मिल्ने रैछ ” मोडल सबिन ले अभिनय गरेको औँठी चिनो छ ,पिपल पाते ओठ,माछी र जलुको साथै परदेशीको काहनीमा निर्देशन र अभिनय राम्रो बजार लिएको थियो ।

उक्त गित को भिडियो अडियो मिलन म्युजिक युटुब बाट हेर्न र थुप्रै रेडियो मार्फत सुन्न सक्नु हुनेछ।

 

– भिडियो सहित

 

Related News