सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • फाल्गुन २४ नेपानेमा ल्होछार

फाल्गुन २४ नेपानेमा ल्होछार

4105
Shares
फाल्गुन २४ नेपानेमा ल्होछार

काभ्रे, १८ फागुन: विगत वर्षको झै यो वर्ष पनि बौद्ध धर्मावलम्बिहरुको महान पर्व २१४६ औं फाग ल्हो ल्होछारको अवसरमा विषशे शुभकामना आदन प्रदान तथा राष्ट्रिय ख्याति प्राप्त कलाकारहरुको साथमा बृहत सास्कृतिक कार्यक्रम गर्न लागेको आयोजक नेपाने बुद्ध पार्क निर्माण तथा सम्रक्षण समितीका अध्यक्ष ज्ञान बा. लामाले जानकारी दिनु दिएका छन् ।

साथै उक्त कार्यक्रमा नमोबुद्ध न.पा. वडा नं. ९ नेपाने बुद्ध पार्क निर्माण तथा सम्रक्षण समितीर नेपाने युवा समाजको संयुक्त आयोजनामा कला सस्कृति संरक्षण संवर्दनको लागी ल्होछार कार्यक्रम माननिय चन्द्र लामाको प्रमुख आथित्यतामा २०७५ फाल्गुन २४ गते सम्पन्न हुनगैरहेको हँुदा उक्त कार्यक्रम भव्यताका साथ सफल बनाइ दिनु हुन सम्पूर्ण महानुभावहरुमा हार्दिक आमन्त्रण गर्दै युवा समाजले कार्यक्रलाई भव्यताका साथ सम्पन्न गर्ने जानकारी दिए ।

4105
Shares

ट्रेन्डिङ