सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • लोक दोहोरी “चरि मैना” बजारमा

लोक दोहोरी “चरि मैना” बजारमा

4975
Shares
लोक दोहोरी “चरि मैना” बजारमा

नेपाली लोक संगित बजारमा नयाँ लोक दोहोरी “चरि मैना” आम दर्शकमाझ आएको छ । चर्चित लोक दोहोरी गायिका गितादेवी र बिवेक चौलागाईको स्वरमा रहेको उक्त गितलाई डि.ए.आर मुभिजले आफ्नो युटुव च्यानलबाट सार्वजनिक गरेको हो । नारायण दंगालको पहिलो प्रस्तुतिको रुपमा बजारमा आएको उक्त लोक दोहोरि गितमा संगित तथा शब्द गायक विवेक चौलागाई स्वंमको रहेको छ ।

गितको म्युजिक भिडियोमा नृत्य निर्देशन सन्जिव ठकुरिले गरेका छन् भने गितमा संजिव ठकुरी स्वंम र आयुषमा कार्किलाई देख्न सकिने छ । क्यामेराम्यान टंक के.सी, ग्राफर विषेश मर्हजन, मेकअप रेखा के.सी, रहेको उक्त गितमा कला राजाराम गौतमको रहेको छ ।

यो गित संगै डि.ए.आर मुभिजले नारायण दंगालकै प्रस्तुतिमा अलग तर वास्तविक कथामा आधारित नयाँ गित “जालमा फसायौ” बजारमा ल्याउने तयारी गरिरहेको निर्देशक प्रभावन जे ले जानकारी दिए । गितको भिडियो लिंक तल दिईएको छ ।

4975
Shares

ट्रेन्डिङ