सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • भिम भन्छन् रहर होईन मेरो बाध्यता हो परदेशिने ,

भिम भन्छन् रहर होईन मेरो बाध्यता हो परदेशिने ,

5940
Shares
भिम भन्छन् रहर होईन मेरो बाध्यता हो परदेशिने ,

पछिल्लो समय प्रवासबाट कला साहित्यका क्षेत्रमा आबद्ध हुने प्रतिभाको संख्या बढ्दै गएको छ।धन कामाउने ठुलो सपबना बोकेर श्रम बेच्न खाडि पुगेका युवाहरुमा जति सुकै दुख कष्ठ आई परेपनि नेपाली लोक सस्कृति प्रतिको माया स्नेह ,मोह अलिकति पनि कम भएको छैन । यसको ज्वलन्त उदारहण हुन् । खाडिबाट गित संगितका क्षेत्रमा उदाउने नयाँ कलाकार श्रम गर्दा गर्दै सुरु हुन्छ नेपाली पन , नेपाली संस्कृति ,नेपाली कला प्रती को माया , अनी आफ्नै गाउ ठाउको झझल्को ,त्यसैबाट उम्रन्छ कला अनि साहित्यका विजहरु ।

तिनै विउलाई खाडिबाटै संगितको माध्यमबाट , पोखिन्छ ब्याड मा परिवार को सम्झना प्रवासी भुमि मा भोगीरहेको पिडा लगाएत यी याबद आयाम लाई समेट्दै बिदेशी भुमि बाटैआफ्नो सुगन्ध फैलाउदै आउछन् नयाँ नव उयमान कलाकार हरु त्यही बगैंचा मा सानो कला को बिरुवा रोप्दै मल जल गर्दै आइरहेका छ्न सुमधुर स्वरका धनी उदयमान लोक दोहोरी गायक भिम खड्का दोलखा चिलँखा गा.बि.स ,मा जन्मिएका गायक को सानैदेखि गित संगित औधी रुचि भएतापनि बाध्यतात्मक परिस्थितिका कारण मलेसिया पुगेका छन् । पहिलेदेखि नै सांगितीक क्षेत्रमा लाग्ने रहर भएपनि मलेसियामा नै पुगेर सांगीतिक क्षेत्र मा लाग्छु भन्ने सोचेका थिएन्न  स्कुलमा होस या गाउँ घरमा हुने बिबाह बर्तन,पुजा पाठ सभा सम्मेलन मा उन्लाइ आफ्ना कला पस्कि जानु हुन्थियो ।

        सन् २०१४ मा रोजगारीको सिलसिलामा मलेसिया प्रस्थान हुनुपरेको तितो एथार्थ हामी सङ साट्दै , भिम भन्छन् रहर होईन मेरो बाध्यता हो प्रवासीनु। तर त्यहि बाध्यताले उनलाई सानैदेखिको रहर पनि पुरा गरायो । खाडिमा श्राम बेच्दैगर्दा गित गाउने रहर जाग्यो र भरपुर प्रयास पनि गरे मलेसिया आफै मा असुरक्षित हुदाहुदै पनि जोखिम कै बाब्जुद अहिले सफल समेत भएका छन् भिम। हर समस्या सङ जुध्दै बिहान बेलुकी बचेको समय लाई संगीतिक गतिविधि मा लिछिप्त हुन्थे उनी। भन्छन् एउटा सपना अनी चाहना पनि कोसिस् गरे को सफल हुदैन रैछ र ? इक्षा शक्ति को अगाडी दैब पनि झुक्छ भनेझै उनले प्रवास देखि नै झल्को भन्ने बोल को लोक दोहोरी  गित भिम र डम्बर केसीको संयुक्त प्रस्तुति मा नव गायिका  सुमित्रा काफ्ले तथा टेकम पाण्डे को लय आवाज मा भेरि गङा म्युजिक प्रा०लि देखी बजार मा ल्याएका छन् । तेस्तै मालती डिजिटल प्रा०लि बाट परदेसी हरुको आवज वकल्ने पर्देसी को जिन्दगि बोल को गित  डम्बर केसि को मार्मिक शब्द तथा टेकम पाण्डे को मन लोभ्याउने संगीत मा सर्बाधिक लोक प्रिय गायिका देबि घर्ती मगर को सुमधुर स्वरमा उक्त गित बजारमा ल्याए र गित ले सबै दर्शकको मन पनि छुन सफल भएको भिम बताउँछन् ।

    

 सांगीतिक क्षेत्रमा केहि गर्नु पर्छ भनेर अहिले उनी अहोरात्र मेनतको साथ कम्बर कसेर लागि परेका छन । पछिल्लो समय उन्का कला रेकर्डिङ स्टुडियो मात्र सिमित रहेन्न  प्रवास मा हुने विभिन्न सास्कृतिक स्टेज कार्यक्रम मा पनि आफुलाइ उभ्याउदै दर्शक स्रोताको लोकप्रिय बन्दै गएको छ्न।

           भिमलाई एउटा मार्गनिर्देशन दिने सहि बाटो को खाचो परेको छ ,यदि यो हुन्थ्यो त थप केही गर्ने सोच अबिबृद्धी गर्दै लाने थिए उनी अनलाईसँगको कुराकानीमा उनले भने म संगीतिक यात्रालाई निरन्तरता दिही रहन्ने छु, मेरो लक्ष्य नै बन्यो । गित संगीतिक क्षेत्रमा आफुलाई अझै निखार्दै लैजाने छु।

5940
Shares

ट्रेन्डिङ