बिष्नु माझी को फेरी आयो मन छूने गीत

कै नै प्रतिक्षा गरिएको मरो असल साथी नाम को गीत को भिडियो आज सार्बजनिक भएको छ जस्मा बिष्नु माझी र गणेश अधिकारी को आवाज सुन्न पाइन्छा भने अबिरल बोहरा को शब्द रहेको छ ।
उक्त गीतमा गणेश अधिकारी ले नै संगीत गरेका छन भने कपिल लामाको निर्देशनमा रहेको छ । यो भिडियोमा आशीर प्रताप जंग र सारिकाको अभिनय रहेको छ । यो गीत लाई  योगसना डिजिटल ले बाजार माँ ल्याएको छ
भिडियो हेर्नुस
https://www.youtube.com/watch?v=zFQg9aQIKFY&feature=youtu.be

Related News