सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बिष्नु माझी को फेरी आयो मन छूने गीत

बिष्नु माझी को फेरी आयो मन छूने गीत

5690
Shares
बिष्नु माझी को फेरी आयो मन छूने गीत
कै नै प्रतिक्षा गरिएको मरो असल साथी नाम को गीत को भिडियो आज सार्बजनिक भएको छ जस्मा बिष्नु माझी र गणेश अधिकारी को आवाज सुन्न पाइन्छा भने अबिरल बोहरा को शब्द रहेको छ ।
उक्त गीतमा गणेश अधिकारी ले नै संगीत गरेका छन भने कपिल लामाको निर्देशनमा रहेको छ । यो भिडियोमा आशीर प्रताप जंग र सारिकाको अभिनय रहेको छ । यो गीत लाई  योगसना डिजिटल ले बाजार माँ ल्याएको छ
भिडियो हेर्नुस
https://www.youtube.com/watch?v=zFQg9aQIKFY&feature=youtu.be
5690
Shares

ट्रेन्डिङ