सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०

काभ्रे विशेष

सबै

समाचार

सबै

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

 भक्तपुर । भक्तपुरको सानोठिमीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । नम्बर नखुलेको पल्सर मोटसाइकलले ठक्कर दिँदा सानोठिमी बस्ने ६२ वर्षीय राम थापाको मृत्यु भएको हो । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका थापाको मध्यपुर अस्पताल ठिमीमा उपचारको क्रममा सोही दिन बेलुकी ७ बजेर २१ मिनेटमा मृत्यु भएको प्रहरीले जनाएको छ । शव पोष्टमार्टमका लागि केएमसी दुवाकोट अस्पताल राखिएको छ । 

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

फिचर

सूचना/प्रबिधि

सबै

अन्तर्वार्ता

सबै

खेलकुद

सबै

साहित्य

सबै

विचित्र संसार

सबै