सबैको समाचार
शनिबार, बैशाख ८, २०८१

काभ्रे विशेष

सबै

समाचार

सबै

कार्टुन उद्योगमा आगलागी, सामग्री जलेर नष्ट

हेटौँडा । मकवानपुरको हेटौँडा औद्योगिक क्षेत्रमा रहेको कार्टुन उद्योगमा शनिबार विहान आगलागी भएको छ । हेटौँडा–८ मा रहेको हेल्प बक्स प्याकेजिङ कार्टुन फ्याक्ट्रीमा आगलागी हुँदा फ्याक्ट्री जलेर नष्ट भएको छ । घटनामा कति रकम बराबरको क्षति भएको र घटनाको कारण नआएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी  दिएका छन् । हेटौँडा उपमहानगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा लागेको आगो करिव ५ घण्टापछि नियन्त्रणमा लिएको छ ।   

कार्टुन उद्योगमा आगलागी, सामग्री जलेर नष्ट

फिचर

सूचना/प्रबिधि

सबै

अन्तर्वार्ता

सबै

खेलकुद

सबै

साहित्य

सबै

विचित्र संसार

सबै