सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१

काभ्रे विशेष

सबै

समाचार

सबै

डढेलो निभाउन गएको दमकलमै आगलागी

रुपन्देही  । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको दमकल आगो निभाउने क्रममा मकलमै आगलागी भएको छ  । लु १ ग ३४९ नम्बरको दमकल जलेर क्षतिग्रस्त भएको छ  । तिलोत्तमा नगरपालिका-८ गणेशनगरको जङ्गलमा डढेलो निभाउन गएको दमकलमा बुधबार हावासँगै आगोको लप्काले दमकलमा टिपेपछि आगलागी भएको हो । मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

डढेलो निभाउन गएको दमकलमै आगलागी

फिचर

सूचना/प्रबिधि

सबै

अन्तर्वार्ता

सबै

खेलकुद

सबै

साहित्य

सबै

विचित्र संसार

सबै