सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१

काभ्रे विशेष

सबै

समाचार

सबै

जुवा खेलिरहेका १३ जना पक्राउ

 काठमाडौं । ललितपुरको ग्वार्कोमा जुवा खेलिरहेका १३ जना लाई प्रहरीले पक्राउ गरेको छ ।  ननस्टफ डान्सबारको पाँचौ तलाको कोठामा बाहिरबाट ताला लगाएर भित्र जुवा खेलिरहेका १३ जनालाई प्रहरीले गएराति पक्राउ गरेको हो । जुवा खालबाट १३ जनालाई पक्राउ गरेको र ४ लाख ३५ हजार ९६० रुपैयाँ बरामद भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिए । जिल्ला प्रहरी परिसर ललितपुर र अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

जुवा खेलिरहेका १३ जना पक्राउ

फिचर

सूचना/प्रबिधि

सबै

अन्तर्वार्ता

सबै

खेलकुद

सबै

साहित्य

सबै

विचित्र संसार

सबै