नयाँ सदस्यता दिन माग गर्दै पत्रकार महासंघलाई ज्ञापनपत्र
काभ्रे :- जिल्लामा कृयाशिल सञ्चारकर्मीले नयाँ सदस्यता स्विकृत गर्न माग गर्दै नेपाल पत्रकार महासंघ काभ्रे शाखालाई ज्ञापनपत्र बुझाएका छन् । १ बर्षअघि सदस्यता आव्हान गर्दा सबै प्रकृया पुरा गरेर आवेदन दिएका कृयाशिल सञ्चारकर्मीको हालसम्म पनि सदस्यता स्विकृत नभएको भन्दै पत्रकारहरुले शाखामार्फत प्रदेश र केन्द्रीय समितिको ध्यानाकर्षण गराएका हुन् । नयाँ सदस्यता संघर्ष समिति, काभ्रेको तर्फबाट […]