चर्को गर्मीका कारण भारतमा ३०० भन्दा बढीले ज्यान गुमाए
काठमाडौं । चरम गर्मीका कारण भारतमा ३०० भन्दा बढीको मृत्यु भएको छ । यस्तै बिहारमा पछिल्लो ३ दिनमा गर्मीका कारण ६९ जनाको मृत्यु भएको छ । पछिल्लो ४ दिनमा तातो लहरका कारण राजस्थानमा ६०, झारखण्डमा ३७, ओडिशामा १८, मध्य प्रदेशमा २ र दिल्लीमा एक जनाको मृत्यु भएको छ गर्मीका कारण अस्पतालहरुमा बिरामीहरुको चाप बढेको छ […]