काभ्रेमा चाडपर्व लक्षित बजार अनुगमन शुरु
काभ्रे : राजधानी पूर्वको प्रमूख बजार बनेपामा बजार अनुगमन शुरु गरिएको छ । चाडपर्वका बेला बजारमा विक्री हुन सक्ने म्याद नाघेका सामग्री, अखाद्य वस्तु, सरसफाई लगायत अनुगमन गरिएको हो । बनेपा नगरपालिकाको बजार अनुगमन निर्देशिका २०७६ अनुसार अनुगमन गरिएको जनाएको छ । उपप्रमुख विमला दाहाल नेतृत्व टोलीले मिठाई पसल, किसाना पसल, आद्यान्न पसल, होटल, मसला […]