नैतिक पतन भएका व्यक्ति काङ्ग्रेस हुन सक्दैनन् : मधु आचार्य
झापा, १६ माघ । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य मधु आचार्यले नैतिक पतन भएका व्यक्ति काङ्ग्रेस बन्न नसक्ने बताएका छन्। सहिद सप्ताहको अन्तिम दिन मंगलबार (आज ) झापाका प्रथम सहिद विश्वनाथ घिमिरेको स्मृतिमा मेचीनगरको बाहुनडाँगीमा आयोजित कार्यक्रममा आचार्यले काङ्ग्रेसलाई सामाजिक मूल्य, मान्यता र नैतिकतामा उभिएको पार्टी बनाउनु पर्नेमा जोड दिए। “हत्या, हिंसा, बलात्कार, भ्रष्टाचारमा सम्लग्न व्यक्ति […]