तीनै तहका सरकारबीच समन्वय आवश्यक : मन्त्री श्रेष्ठ
काभ्रेपलाञ्चोक, ८ चैत : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले संविधानमा व्यवस्था भएका अधिकार कार्यान्वयनका लागि सङ्घ, प्रदेश र स्थानीय सरकारबीच समन्वय आवश्यक रहेको बताउनुभएको छ । सङ्घीय, प्रदेश र स्थानीय तहबीच अन्तरसम्बन्ध बढाउने उद्देश्यले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण विषयगत समितिको आज काभ्रेपलाञ्चोकको धुलिखेलमा बसेको बैठकमा उहाँले अधिकार कार्यान्वयनमा तीनै तहका […]