आज २०८१ साल मंसिर १५ गते शनिवारको राशिफल हेर्नुहोस्
बि.सं.२०८१ मंसिर १५ गते शनिवार ई.सं.२०२४ नोभेम्बर ३० नेपाल सम्बत ११४५ कछलागा चतुर्दशी, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं हेमन्त ऋतु, मार्गकृष्ण चतुरदर्शी, चन्द्रमा तुला राशिमा, चित्रा नक्षत्र, सौभाग्य योग, तैतल करण । आज नेपालमा सूर्योदय बिहान ०६: ३६बजे, सूर्यास्त साँझ ०५: ०६ बजे हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दहि खाएर […]