दर भर्सेस व्रत
काभ्रे ।हिन्दू नारीहरूको महान् पर्व तीज नजिकिँदो छ । पर्व भनेपछि धार्मिक, सांस्कृतिक र सामाजिक दृष्टिकोणले महत्त्वपूर्ण दिन भनेर बुझ्नु पर्ने मान्यता छ । तीज पर्व भन्नासाथ हामी चेली-माइती पक्षको भेटघाट, रमाइलो एवं दर खाने दिनहरूको सूची हो । पाली हिन्दू महिलाहरूद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि […]