प्रताप दासको ‘ढुङ्गा मुढा’ बजारमा
गायक प्रताप दासको सुमधुर आवाजमा सजिएको ‘ढुङ्गा मुढा’ बोलको गीत सार्वजनिक भएको छ । बहुप्रतिभाशाली कलाकार निर्देशक आदित्य बुढाथोकीको निर्देशनमा तयार ‘ढुङ्गा मुढा’ मा चर्चित मोडल दृश्य सुवेदी, रविना कार्की, बिमला हुमागाई, अंकित मल्लको आकर्षक अभिनयले भिडियो उत्कृष्ट बनेको छ । नेपाल आइडलबाट चर्चामा आएका गायक प्रताप दासको आकर्षक स्वरले सजिएको ढुंगा मुढाु बोलको गीतको […]