राजस्व छ्ली गरी ल्याईएको दैनिक उपभोग्य बस्तु नियन्त्रणमा
काभ्रे :- जिल्लाको धुलिखेल नगरपालिका वडा न ९ र ११ को सिमानामा रहेको अस्थाई चेक पोस्टमा प्रहरीले चेकजाचको क्रममा राज्स्व छ्ली गरेर ल्याईएको चामल , दाल, केराउ र चिनी बरामत गरेको छ । आज दिउसो २ बजे धुलिखेल नगरपालिका वडा नं.९ विपि राजमार्ग स्थित काभ्रेभञ्ज्याङमा सवारी साधन चेकजाँच गर्ने क्रममा महेन्द्रनगर धनुषाबाट काठमाण्डौं गोकर्णेश्वर तर्फ […]