काभ्रेमा आज केपी ओली आउदै , धुलिखेल–खावा सडकमा रातारात मर्मत
काभ्रेपलान्चोक जिल्लाको अरनिको राजमार्ग अन्तर्गत धुलिखेल खावा सडक खण्ड जहाँ दैनिक हजारौं यात्रु ओहोरदोहोर गरिने सडक, खाल्डाखुल्डी,हिलो, का कारण कठिन यात्रा गर्न वाध्य छन् यात्रु र स्थानीय । अहिले सडक निर्माणको काम अलपत्र छ । समयाअवधि भित्र काम सम्पन्न नहुने निश्चित छ । यसैबिचमा एमालेमा संकल्प यात्रालाई लक्षित गर्दै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलि […]