रास्वपा सभापतिले गरे विधार्थिको सहयोगका लागी , अक्षयकोष स्थापना
काभ्रे :- जिल्लाको राष्ट्रिय स्वतन्त्र पार्टी काभ्रे जिल्लाका सभापति प्रबिन कुमार ढकालले आफ्नो पिता को बर्ष ९२ (बयानब्बे)औं जन्मदिन र कुशे औंसिको बिशेष अवसरमा तिजको पुर्ब सन्ध्यामा मन्डन देउपुर,०६ स्थित श्री ब्रहमायणि बिधालयमा पिता मोजनाथ ढकाल र माता भगवती ढकालको नाममा १००००० (एक लाख) रकमको अक्षयकोष स्थापना गर्नु भएको छ । गरिब ,बिपन्न,जेहेन्दार,उत्कृष्ट विद्यार्थीलाई प्रोत्साहन,हौसला […]