रास्वपा समर्थकको विरोध सभा , सरकार विरुद्ध नाराबाजी
काभ्रे :- जिल्लाको ब्यस्थ बजार बनेपाको चारदोबाटोमा रास्वपा समर्थकले विरोध सभा गरेका छन । रास्वपा सभापती रबि लामिछानेलाई राजनैतिक प्रतिशोधका आधारमा पक्राउ गरेको आरोप लगाउदै समर्थकले सराकार विरुद्ध नाराबाजी गरेका हुन। सहकारी पिडितलाई न्याय दे । रबि लामिछाने रिहा गर , ओलि सरकार मुर्दावाद , गृह मन्त्री राजिनामा दे , दोसिलाई च्याप्ने निर्दोशलाई फसाउन पाईन […]