घ्यूमा ५ चीज मिलाएर खानुस् निको हुन्छ यस्ता समस्या
काठमाडौं,असार ३ ;नेपाली भान्सामा घ्यूको प्रयोग धेरै खानेकुरामा हुने गर्छ । दाल, सागसब्जी, रोटी आदिमा घ्यू हाल्ने गरिन्छ । घ्यूले खानाको स्वाद मात्रै होइन, यसले स्वास्थ्यका लागि पनि धेरै फाइदा पुर्याउँछ । स्वास्थ्य विशेषज्ञका अनुसार घ्यूसँग अन्य औषधिय गुण भएका चीजहरु मिसाएर खाँदा विभिन्न स्वास्थ्य समस्याहरु कम हुन्छ । बेसार बेसार स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ […]