योमरी महोत्सब तथा हाटबजार
काभ्रेपलाञ्चोक । एतिहासिक तथा पुरातातिक शहर पनौती , पुरानो सस्कृति संगै सास्कृतिक खाना योमरीको उदगम स्थल पनि हो। जिल्लाको पनौती बाट नै सुरु भएको यमरी अहिले विस्वभर फैलिसकेको छ। योमरी खास नेवार समुदायको शक्तिबर्थक खानाको रुपमा सिंगो समुदायले लिने गर्दछन। योमरी उत्पतिको विभिन्न कथा र पुस्तकमा भएको लेखको आधार यमरी पनौतीमै बनेको हो भन्ने कुराको […]