बनेपाले गर्यो विज्ञान शौक्षिक प्रदशर्नीमै प्रतिस्पर्दा
काभ्रे :- जिलाको बनेपा नगरपालिकाको आयोजनामा विज्ञान शैक्षिक प्रदर्शनी प्रतियोगिता आयोजना गरेको छ। नगर भित्रका सामुदायिक तथा सस्थागत विधालयहरुको सहभागितामा प्रतियोगितालाई नै प्रतिस्प्रदात्मक समेत बनाईएको छ। बनेपा नगरपालिकाको वडा न ९ को आजाद माध्यमिक विधालयको प्राङ्गणमा आयोजित प्रदर्शनीमा ३१ वटा विधालयका बिज्ञान विषयका , रासायनिक बिज्ञान , जीव बिज्ञान र भौतिक बिज्ञानका विधार्थीले बनाएका सामाग्री […]