पोखरा लोडसेडिङमुक्त कुलमानको घोषणा
काठमाडौंलाई लोडसेडिङमुक्त बनाएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पोखरा पनि लोडसेडिङ नगर्ने घोषणा गरेका छन् । १५ दिनदेखि पोखरामा लोडसेडिङ नभएको जानकारी दिँदै उनले पोखरा अब लोडसेडिङ मुक्त भएको बताए । पूर्वका धेरैजसो भाग लोडसेडिङ गर्न छाडिएको भन्दै उनले अब छिट्टै पूर्वाञ्चल पनि लोडसेडिङ मुक्त बनाउने योजना रहेको बताए । उद्योग बाणिज्य महासंघले […]