करिब १५ करोड लगानीका ग्यास उद्योग
प्रोग्रेस बलामी । मंसिर २७ झापाको विर्तामोड २, चारपानेमा खाना पकाउने ग्यास पाथिभरा ग्यास उद्योग प्रा.लि. गत शनिबारबाट सञ्चालनमा आएको छ । ग्यास उद्योगका प्रबन्ध निर्देशक लय भण्डारी हुन् भने सञ्चालक समितिका अध्यक्ष एकराज उप्रेती हुन् । करिब १५ करोड लगानीमा सुरु गरिएको पाथिभरा ग्यास उद्योग २ विघा क्षेत्रफलमा फैलिएको छ । ‘पूर्वाञ्चलभरिका जिल्लाहरुलाई मध्यनजर […]