तीन महिनापछि २० वर्ष पुराना भाडाका गाडी काठमाडौंबाट विस्थापित हुने
काठमाडौं उपत्यकामा सवारीको चापलाई व्यवस्थित गर्न सरकारले ट्राफिक नियम कडाई गर्दै केही नयाँ नियम ल्याउने तयारी गरेको छ । उपत्यकामा बढ्दै गएको अव्यस्थित सहरीकरणका कारण काठमाडौंको सडक दिन प्रतिदिन साँधुरो बन्दै गएको छ । सरकारले जतिनै बाटो बढाए पनि ट्रफिक जाम कम भएको छैन । बाटो बढाउने नाममा काठमाडौंको कतिपय सडकहरु निर्माणाधीन अवस्थामा छन् । […]