धर्मको नाममा लुटको खेती
रामदेवको चरण स्पर्स गरेर, सान्निध्य प्राप्त गरेर राष्ट्रपति, सभामुख, प्रधानमन्त्री, मन्त्री र सांसदहरुले कुन त्यस्तो उर्जा प्राप्त गरे होलान् र खुशीले गद्गद् भएर पतञ्जली उद्योगका लागि २ सय बिगाह जमीन नै उपलव्ध गराउने घोषणा गरिदिए । भूकम्पपीडतको बास छैन, सुकुम्बासी बेहालमा छन्, भएका उद्योग धन्दा धमाधम बन्द भइरहेको छन्, सरकार योगगुरु रामदेवलाई आयुर्वेद उद्योग स्थापना […]