३ जना डिआजीमा बढुवा
नेपाल सरकारको विहावार बसेको उपप्रधान तथा गृहमन्त्रीस्तरको बैंठकले सशस्त्र प्रहरी बलको रिक्त तीन नायव महानिरीक्षक (डीआईजी) पदमा वरिष्ठ उपरीक्षक (एसएसपी)हरु खड्गबहादुर राई, बसन्तकुमार बानियाँ र मन्दिप श्रेष्ठलाई बढुवा गरेको छ । बढुवा भएका तीनै जनालाई सोमबार नै सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईले दज्र्यानी चिन्ह प्रदान गरे । कार्यक्रममा उनले जेष्ठता, व्यावसायिक क्षमता, कार्यदक्षता एवं कार्यकूशलताको […]