नेपालमा एड्स संक्रमित ८० प्रतिशतले घटे
एचआइभी र एड्स सम्बन्धी प्रभावकारी रोकथाम, हेरचाह, सहयोग तथा उपचार सेवाको लागि विश्वव्यापी ध्यानाकर्षण गर्दै वृहत रुपमा जनचेतना जगाउने र भावी कार्यक्रमको लागि बहुपक्षीय संलग्नता बढाउने अभिप्रायले सन् १९८८ देखि हरेक वर्ष डिसेम्बर एक तारीखका एड्स दिवस मनाउने गरिन्छ । विश्वमा एचआइभी पत्ता लागेको ३५ वर्ष पूरा भएसँगै नेपाल लगायत विश्वमा एचआइभीको नयाँ संक्रमणमा कमी […]