अखिलको महिला शक्ति कहाँबाट उम्मेदवारी दिदैछन्
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले यही फागुन १८ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनमा महिला उम्मेदवारलाई प्राथमिकता दिएको देखिएको छ । त्रिभुवन विश्वविद्यालय अन्र्तरगतका ६१ वटा आंगिक र तीन सय भन्दा बढी सम्वन्धनप्राप्त कलेजहरुमा यही फागुन १८ गते एकै पटक निर्वाचन गर्ने तयारी भैरहेका बेला अनेरास्ववियुले करिब तीन दर्जन क्याम्पसहरुमा सभापतिको […]