थिएटर मलमा ‘बेड नं. ९९’
थिएटर मल नाटकघरमा शुक्रबारदेखि नाटक ‘बेड नं. ९९’ सुरु भएको छ । महेशविक्रम शाहको कथालाई घनश्याम श्रेष्ठले नाटकको रुप दिनुभएको हो । निर्देशक श्रेष्ठले मनोवैज्ञानिक विम्बहरु मार्फत कथालाई दृश्यमा उतार्नुभएको छ । नाटक मञ्चनपछि कथाकार शाहले पात्रहरुले सशरीर उभिएर र हाउभाउ गर्दा आफू रोमाञ्चित भएको बताउँदै कुनै पनि कथाको नाटकीकरण हुनु भनेको कथाले दोस्रो जीवन […]