महासंघमा बरिष्ठ उपाध्यक्षको महाभिडन्त
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा बरिष्ठ उपाध्यक्षका लागि महाभिडन्त हुने भएको छ । चैत २८ गते हुने अधिवेशनमा बरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने वैधानिक प्रावधानले गर्दा भवानी राणा अध्यक्ष हुनेछिन् तर बरिष्ठ उपाध्यक्ष को हुने ? यस सवालमा मै हुँ सवैभन्दा योग्य भनेर शेखर गोल्छा मैदानमा उत्रिएका छन् र तिमीभन्दा म योग्य भेर […]