नेपाललाई भारत पीडित संकटग्रस्त राष्ट्र घोषणा गर
गणेशबहादुर ढुंगाना भारतीय छुद्रवादको शिकार नेपाल : ऐतिहासिक पृष्ठभूमिलाई विश्लेषण गर्दा सानो निरीह भूपरिबेष्ठित स्वतन्त्र राष्ट्र नेपाल भारतीय कुटनीतिक क्षुद्रवाद Indian diplomatic meanismको शिकार बनेको छ । सयौं वर्षसम्म मुसलमान र अंग्रेजहरुको उपनिवेशमा थिचिएर बसेको राज्य भारतले अंग्रेजद्वारा एकीकृत विशाल भारत सन १९४७ मा स्वतन्त्रताको लड्डुका रुपमा पाएपछि भारतीय बोकाका मुखमा कुभिण्डो नअटाएर अंग्रेज मुस्लिमको […]