असुरक्षित महसुस गर्नाले लगानी घटयो : राजदूत उपाध्याय
नेपालमा लगानी असुरक्षित भएको महसुस गरेर भारतीय लगानीको दर घटेको भारतका लागि नेपालका राजदूत दीपकुमार उपाध्यायले बताउनुभएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सोमबार भैरहवामा आयोजना गरेको स्वागत तथा अन्तक्र्रिया कार्यक्रममा बोल्दै राजदूत उपाध्यायले भन्नुभयो भर्खरै काठमाडौँमा लगानी सम्मेलन सकियो जसले नेपालमा भारतको लगानी दर घटेको देखाएको छ, त्यसको मूल कारण लगानीको असुरक्षा नै हो […]