डोलेश्वर महादेव मन्दिरमा शिवरात्रीको तयारी पूरा
भक्तपुरको डोलेश्वर महादेव मन्दिरमा शिवरात्रीको तयारी पूरा भएको छ । मन्दिर संरक्षण तथा विकास समितिले बुधबार पत्रकार सम्मेलन गर्दै तयारी पूरा भएको जानकारी गराएको हो ।यही फागुन १३ गते महाशिवरात्री पर्व मनाइँदैछ । केदारनाथको शिर भनिने डोलेश्वर महादेव मन्दिरमा पनि दर्शनार्थी तथा साधु सन्तको घुइँचो लाग्दछ । महाशिवरात्री पर्वका लागि समितिका संस्थापक अध्यक्ष बालहरि चालिसेको […]