एमालेको दम्भ र मधेसवादी दलको हठले संविधान कार्यान्वयनमा असरः डा रिजाल
नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा मीनेन्द्र रिजालले संविधान प्रदत्त अधिकार उपयोग गर्नका लागि महिलाको सक्रियता आवश्यक भएकोमा जोड दिनुभएको छ । नेपाल महिला सङ्घ क्षेत्र नं २ कास्कीद्वारा यहाँ आज आयोजित ‘स्थानीय निर्वाचनमा महिलाको भूमिका’ विषयक अन्तक्र्रिया कार्यक्रममा उहाँले भन्नुभयो– “संविधानले दिएको हक अधिकारको उपयोग गर्नका लागि महिलाले आफ्नो क्षमता त्यसै अनुरुप वृद्धि गर्न सक्नुपर्दछ […]