परराष्ट्रमन्त्री जिनेभा जाँदै
परराष्ट्रमन्त्री डा प्रकाशशरण महत संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को ३४औँ उच्चस्तरीय बैठकमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज राति स्विट्जरल्यान्डको जिनेभा प्रस्थान गर्दै हुनुहुन्छ । यही फागुन १६ गतेदेखि २० गतेसम्म हुने उक्त बैठकलाई मन्त्री महतले फागुन १७ गते सम्बोधन गर्नुका साथै आगामी कात्तिक÷मङ्सिरमा परिषद् सदस्यका लागि न्युयोर्कमा हुने निर्वाचनमा नेपालको उम्मेदवारीबारे जानकारी गराउँदै सदस्य […]