आइतबार इक्वेडरमा राष्ट्रपतीय निर्वाचन
दक्षिण अमेरिकाको पश्चिमी राष्ट्र इक्वेडरमा आइतबार राष्ट्रपति पदका लागि निर्वाचन हुन गइरहेको छ । यस निर्वाचनमा मुलुकका एक करोड २८ लाख बालिग मतदाताहरुले भाग लिने छन् । वर्तमान राष्ट्रपति राफाएल कोरियाको दशवर्षे शासनकाल आशा गरेजति सन्तोषजनक नहुँदा मुलुकमा चीरस्थायी राजनीतिक स्थिरता नितान्त आवश्यक रहेकाले इक्वेडरका जनता अब उहाँको विकल्पको खोजीमा लागेका जनाइएको छ । सन् […]