एभरेष्ट बैंक लिमिटेडको ७० प्रतिशत बोनस शेयर पारित हुँदै
एभरेष्ट बैकं लिमिटेडको २२ औं साधारण सभा आज लैनचौर ब्यांकेट ,लैनचौरमा हुँदखैछ । शनिबार बिहान ११ बजे हुन लागेको साधारणसभाले लगानीकर्ताहरुको लागि ७० प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित गर्दैछ । बैंकको उक्त सभाले आफ्नो लगानीकर्ताहरुको लागि ७० प्रतिशत बोनस शेयर र ३ बराबर १ को अनुपात मा हकपद शेयर पारित गर्ने भएको छ । […]