‘चैत्राष्टमी कप’ फुटबल हुने
चैत्राष्टमी पर्वको अवसर पारेर यहाँ अन्तर कलेज स्तरीय ‘चैत्राष्टमी कप’ फुटबल प्रतियोगिता आयोजना गरिने भएको छ । यही चैत १६ गतेदेखि स्थानीय बाङ्गेचौर खेल मैदानमा सुरु हुने प्रतियोगितामा १५ समूह सहभागी हुनेछन् । चैत्राष्टमी मेला व्यवस्थापन समितिको आयोजनामा हुने प्रतियोगिताका विजेतालाई नगद रु ४० हजारसहित पदक र प्रमाणपत्र प्रदान गरिनेछ । उपविजेता समूहले नगद रु […]